काठमाडौँ । सिन्धुलीमा नेपाल टेलिकमको टावरमा विस्फोट भएको छ । शुक्रबार बिहान सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको टेलिकमको टावरमा विस्फोट भएको हो ।
प्रहरीका अनुसार विस्फोटपछि घटनास्थलमा गरिएको प्रारम्भिक जाँचबाट टावरमा कुकर बम विस्फोट भएको खुलेको छ । विस्फोटबाट नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ ।
विस्फोटका कारण टावरमा क्षति भएकाले नेटकर्वमा केही असहजता देखिनसक्ने बताइएको छ । विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । हाल विस्फोटमा संलग्नहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्