×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिक पक्राउ !

PRIME CA
GLOBAL IME BANK

अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिक पक्राउ !

१८ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पर्सा । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकहरुको गिरोहलाई पक्राउ गरेको हो ।  प्रहरीले शनिबार साँझ अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको हो ।

गिरोहमा २ जना चिनियाँ नागरिक भएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले जानकारी दिए ।पक्राउ परेकाहरूबाट ७०/८० थान डेस्कटप मोनिटर, करिब २५ थान मोबाइल, ल्यापटपसहितका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: