Skip to content
LAXMI SUNRISE BANK

अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिक पक्राउ !

अर्थ सरोकार

पर्सा । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकहरुको गिरोहलाई पक्राउ गरेको हो ।  प्रहरीले शनिबार साँझ अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको हो ।

गिरोहमा २ जना चिनियाँ नागरिक भएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले जानकारी दिए ।पक्राउ परेकाहरूबाट ७०/८० थान डेस्कटप मोनिटर, करिब २५ थान मोबाइल, ल्यापटपसहितका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK