काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीको उत्तरपुस्तिका नै गायब भएको पाइएको छ । त्रिवीमा अछामबाट परीक्षा दिएका विद्यार्थीको १७६ थान उत्तरपुस्तिका हराएको पाइएको हो ।
परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन- ४१२’ विषयको उत्तरपुस्तिका नै गायब भएको हो ।
उत्तरपुस्तका हराएको विषय बाहिर आएपछि हाल उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको टियुका अधिकारीहरुले बताएका छन् । हराएका उत्तरपुस्तिका नभेटिएको खण्डमा के गर्ने ? भन्ने विषयमा भने आन्तरिक रुपमा छलफल भइरहेको ती अधिकारीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्