Skip to content
LAXMI SUNRISE BANK

विदेशीलाई स्वागत गर्दै लगानी सम्मेलनमा अर्थमन्त्रीले भने -‘नेपाल विश्वकै उत्कृष्ट गन्तब्य हो’ (प्रत्यक्ष प्रशारण)

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले नेपाल विश्वकै उत्कृष्ट गन्तब्य भएको बताएका छन् । काठमाडौँमा सुरु भएको लगानी सम्मेलनमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका हुन् ।

अर्थमन्त्री पुनले नेपालमा पूर्वाधार लगानी, सूचना प्रविधि र हरित ऊर्जा क्षेत्रमा लगानीको उच्चतम सम्भावना रहेकोसमेत बताएका छन् ।

नेपालमा रहेको उल्लेख्य सम्भावनालाई निजी क्षेत्र र सरकार मिलेर सदुपयोग गर्नुपर्ने र यसका लागि स्वदेशी र विदेशी लगानीकर्तालाई स्वागत गर्ने भनाईसमेत अर्थमन्त्रीले राखेका थिए ।
https://www.youtube.com/watch?v=76UnPcUWlcg

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK