काठमाडौँ । अष्ट्रेलियमा मासुको चोरी रोक्न जिपीएस लोकेटर राख्न सुरु गरिएको छ । दक्षिण अष्ट्रेलियामा पैसा नितिरी खुसुक्क मासु उठाएर लैजाने क्रम बढेपछि ड्रेक सुपरमार्केटले मासुमा जिपीएस लोकेटर राख्न सुरु गरेको हो ।
हाल १३ हप्ताका लागि थालिएको उक्त प्रयोग सफल भए उक्त सुपरमार्केटले देशैभरीका शाखामा मासुमा जिपीएस लोकेटर राख्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
ड्रेकका अनुसार अहिले जिपीएस लोकेटर महँगो मूल्य पर्ने मासु तथा सामानमा मात्रै लगाउने गरिएको छ । प्रतिकिलो ५० देखि १०० डलरसम्म पर्ने मासुका प्रोडक्टमा यसको प्रयोग सुरु गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्