×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मासुको चोरी रोक्न सुपरमार्केटमा जिपीएस लोकेटर राख्न सुरु !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मासुको चोरी रोक्न सुपरमार्केटमा जिपीएस लोकेटर राख्न सुरु !

Artha Sarokar

२५ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अष्ट्रेलियमा मासुको चोरी रोक्न जिपीएस लोकेटर राख्न सुरु गरिएको छ । दक्षिण अष्ट्रेलियामा पैसा नितिरी खुसुक्क मासु उठाएर लैजाने क्रम बढेपछि ड्रेक सुपरमार्केटले मासुमा जिपीएस लोकेटर राख्न सुरु गरेको हो ।

हाल १३ हप्ताका लागि थालिएको उक्त प्रयोग सफल भए उक्त सुपरमार्केटले देशैभरीका शाखामा मासुमा जिपीएस लोकेटर राख्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ड्रेकका अनुसार अहिले जिपीएस लोकेटर महँगो मूल्य पर्ने मासु तथा सामानमा मात्रै लगाउने गरिएको छ । प्रतिकिलो ५० देखि १०० डलरसम्म पर्ने मासुका प्रोडक्टमा यसको प्रयोग सुरु गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी