काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसीएन) ले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
सो बैठकले वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
एलआईसी गत आर्थिक वर्षमा पनि सेयरधनीलाई लाभांश दिएको थिएन । कम्पनीले लगातार दुई वर्ष लाभांश नदिएपछि सेयरधनीहरु निराश भएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्