×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लुट प्रकरण अपडेट : ४ जना पक्राउ

PRIME CA
GLOBAL IME BANK

नबिल बैंक लुट प्रकरण अपडेट : ४ जना पक्राउ

१८ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नबिल बैंक लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको वीरगन्ज शाखाबाट १ करोड बढी रकम चोर्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जैसवाल थरका दुई जनासहित तीन नेपाली नागरिक छन् भने एक बिदेशी नागरिक छन् ।
नबिल बैंकले दिएको जाहेरीका आधारमा पक्राउ परेका उनीहरुलाई प्रहरीले घटना भएको दिनदेखि नै खोजिरहेको थियो ।
पक्राउ पर्नेहरुमध्ये एक जना केहि समय अघि मात्र जेलबाट निस्केका व्यक्ति रहेको खुलेको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: