काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ३ कम्पनीको ६३ लाख १२ हजार ५ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३६ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार पोखरा फाइनान्सको भएको छ। यस कम्पनीको ११ करोड २६ लाख ४६ हजार ८ सय १७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा मल्टिफाइनान्स फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्