काठमाडौँ । लोकसेवा आयोगले हदैसम्म लापरवाहीपूर्ण सूचना प्रकाशन गरेको छ । आयोगले २०८० साल चैत्र १९ गते सूचना निकालेर २०८० साल बैसाख ५ गते परिक्षा मिति तोकेको छ । अझ खास कुरा त के छ भने, सूचना अप्रिल फुलकै दिन प्रकाशन भएको संयोगसमेत परेको छ ।
आयोगले ११ वटा परिक्षा केन्द्रहरु तोकेर परिक्षा सम्बन्धि सूचना निकालेको छ । तर सो सूचनामा मिति नै गलत छ ।
सूचनामा परिक्षा मिति २०८० साल बैसाख ५ गते भनिएको छ र परिक्षा समय ११ बजे भनिएको छ । जवकि बैसाख ५ गई नै सक्यो। सो सूचनामा भन्न खोजिएको बैसाख ५, २०८१ हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्