काठमाडौँ । २०७४ सालमा केरुङ्ग नाका हुँदै काठमाडौँ सुन ल्याएर बेचेको अभियोग खेपेका गणेश दत्त बडूसहित प्रहरीले ७ जनालाई पक्राउ छ । काठमाडौं उपत्यका अपराध महाशाखाले आज करिब १ किलो ७०० ग्राम सुन सहित ७ जनालाई पक्राउ गरेर सार्वजनिकगरेको हो ।
प्रहरीले बडूसँगै उनका छोरालाई पनि पक्राउ गरेको छ भने उनीहरुसँग आवश्यक बयानसमेत लिएको छ । पक्राउ परेकाहरुको साथबाट हुण्डी गरी ल्याइएको १ करोड ४३ लाख रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्