×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार पनि संसदमा काँग्रेसको अवरोध कायम, बैठक स्थगित, अर्को बैठक अर्को वर्ष बस्ने !

PRIME CA
GLOBAL IME BANK

बुधबार पनि संसदमा काँग्रेसको अवरोध कायम, बैठक स्थगित, अर्को बैठक अर्को वर्ष बस्ने !

२८ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुधबार पनि प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले अवरोध गरेको छ । बैठकमा प्रतिपक्ष, सत्तापक्ष र स्वतन्त्र सांसदले आफ्ना कुरा राखिसकेपछि काँग्रेसले अवरोध गरेको हो ।

संसदमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नारा लगाएका थिए ।

अवरोधकैबीच संसद चल्ने अवस्था नदेखेपछि सभामुख देवराज घिमिरेले २०८१ बैशाख २ गते पुनः बस्नेगरी बुधबारका लागि बैठक स्थगित गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: