काठमाडौँ । बुधबार पनि प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले अवरोध गरेको छ । बैठकमा प्रतिपक्ष, सत्तापक्ष र स्वतन्त्र सांसदले आफ्ना कुरा राखिसकेपछि काँग्रेसले अवरोध गरेको हो ।
संसदमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नारा लगाएका थिए ।
अवरोधकैबीच संसद चल्ने अवस्था नदेखेपछि सभामुख देवराज घिमिरेले २०८१ बैशाख २ गते पुनः बस्नेगरी बुधबारका लागि बैठक स्थगित गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्