काठमाडौँ । भारतीय सेयर बजारले नयाँ रेकर्ड बनाएको छ । सोमबार पहिलो पटक सेन्सेक्स ४९६ अंकले बढेर ७४ हजार ७ सय ४५ बिन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
सोमबार सेन्सेक्समा २० वटा सेयरमध्ये २७ वटा सेयरमा हरियाली छाएको छ भने तीन वटा सेयर घटिरहेका छन् ।
त्यस्तै, सोमबार निफ्टी पनि ६४.६० अंकले बढेर २२ हजार ५ सय ७८ बिन्दु पार गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्