काठमाडौँ । इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण भएको छ । सोमबार बिहान काठमाडौंबाट लुक्ला उडेको सो हेलिकोप्टर धुलिखेलमा आकस्मिक अवतरण भएको हो ।
विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार नाइनएन एकेडी हेलिकोप्टर इण्डिकेटरले संकेत गरेपछि आकस्मिक अवतरण भएको हो ।
हेलिकोप्टर इण्डिकेटरले संकेत गरेपछि सुरक्षाका दृष्टिकोणबाट सुरक्षित अवतरण गराएर जाँच गर्नुपर्छ । सोही व्यवस्थाअनुसार सो हेलिकोप्टरले आकस्मिक अवतरण गरेको र ढोका सही तरिकाले लगाएपछि सो हेलिकप्टर पुनः लुक्ला उडेको प्रवक्ता सुवास झाले बताए ।
-फाइल फोटो
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्