काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१ ८१ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
उनले सरकारको लगातारको प्रयासबाट अर्थतन्त्र चलायमान बन्दै गएकोले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने बताएका छन् ।
सोही विषयलाई ध्यानमा राखेर बजेट निर्माण गरिएको हुँदा यसले मुलुकको आर्थिक क्षेत्र सुधारमा सहयोग पुग्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्