×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट पेस गर्दै अर्थमन्त्रीले भने- ‘आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुनेछ’ 

GLOBAL IME BANK

बजेट पेस गर्दै अर्थमन्त्रीले भने- ‘आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुनेछ’ 

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१ ८१ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । 

उनले सरकारको लगातारको प्रयासबाट अर्थतन्त्र चलायमान बन्दै गएकोले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने बताएका छन् । 

सोही विषयलाई ध्यानमा राखेर बजेट निर्माण गरिएको हुँदा यसले मुलुकको आर्थिक क्षेत्र सुधारमा सहयोग पुग्ने बताएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: