Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री पत्नी सीता दाहालको नाममा कलेज स्थापना गरिने

अर्थ सरोकार

काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको नाममा कलेज स्थापना गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री पत्नी सीता दाहालको २०८० असार २७ गते निधन भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK