×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री पत्नी सीता दाहालको नाममा कलेज स्थापना गरिने

GLOBAL IME BANK

प्रधानमन्त्री पत्नी सीता दाहालको नाममा कलेज स्थापना गरिने

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको नाममा कलेज स्थापना गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री पत्नी सीता दाहालको २०८० असार २७ गते निधन भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: