×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट भाषणः नेप्से र सिडिएससीको पुनर्संरचना गरिने

GLOBAL IME BANK

बजेट भाषणः नेप्से र सिडिएससीको पुनर्संरचना गरिने

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गर्ने भएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा नेप्से र सिडिएससीको पुनर्संरचना गरिने बताएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: