Skip to content
LAXMI SUNRISE BANK

बजेट भाषणः नेप्से र सिडिएससीको पुनर्संरचना गरिने

अर्थ सरोकार

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गर्ने भएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा नेप्से र सिडिएससीको पुनर्संरचना गरिने बताएका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK