काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । बीमा प्राधिकरणले लाभांशमा रोक लगाएपछि मंगलबार कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।
बजारको स्वच्छता कायम राख्नका लागि मंगलबार कम्पनीको कारोबार रोक्का गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जनाएका छन् ।
यता सेयर लगानीकर्ताले भने सोमबार भएको कम्पनीको सबै कारोबार रद्द गर्न माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्