×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गाँजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गाँजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने 

Artha Sarokar

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले गाँजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाउने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१ ८२ को वार्षिक बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले गाँजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाउने बताएका छन् । 

त्यस्तै, सकारले बजेटमार्फत कृषि मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी