काठमाडौँ । ग्लोबल आइएमई बैंकका कर्मचारी सवार गाडी दुर्घटना भएको भोलिपल्ट बैंकका कर्मचारी सवार अर्को गाडी पनि दुर्घटनामा परेको छ । दुर्घटनामा परेका ढुंखर्क शाखाका कर्मचारीलाई पुर्याएर खोपासी आउँददै गरेको गाडी खाेपासी पाङ्गेटाेल नजिकै दुर्घटनामा परेको हो ।
बैंकका घाइते कर्मचारीलाई घर पुर्याएर फर्कंदै गरेको गाडी खाल्डो छल्न खोज्दा दुर्घटनामा परेको बताइएको छ । बाटोबाट पल्टिएपनि रुखले अड्काएका कारण गाडी र मानवीय क्षति हुनबाट भने जोगिएको छ । ग्लोबल आईएमई बैंकका एक कर्मचारीले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार दुर्घटनामा परेको गाडीमा सवार दुई जना सकुसल छन् ।
सो गाडी बैंकको बनेपा शाखाको गाडी रहेको ती कर्मचारीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्