काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल थपिएको छ । सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले उनको कार्यकाल दुई वर्षका लागि थप्ने निर्णय गरेको हो ।
तत्कालीन नेपाल बंगलादेश बैंक नबिलले प्राप्ति गरेपछि उनी बैंकको सिइओ भएका थिए ।
आगामी असार १७ गतेदेखि लागू हुने गरि थप दुई वर्षको लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।
कांग्रेस सरकारमा आए उनी गभर्नरको तयारीका लागि बैंक छोड्ने बुझिएको छ । उनी गभर्नरकासमेत प्रवल दाबेदार हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्