Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीलाई भेटेर हरि ढकालले गरे सेयर बजारका समस्याबारे ध्यानाकर्षण 

अर्थ सरोकार

काठमाडौँ । सांसद हरि ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट गरी नेपाली सेयर बजारका समस्याका बारेमा छलफल गरेका छन् ।

बुधबार बिहान भएको छलफलमा ढकालले नेपाल धितोपत्र बोर्डका अध्यक्षको पदपूर्तिसहित सेयर बजारका विभिन्न समस्याहरुका बारेमा छलफल गरेको बताएका छन् ।

छलफलमा पूर्वी चितवनका समसामयिक विषयमामासमेत छलफल भएको बताइएको छ ।

ढकालले पूर्वी चितवनका समस्याहरुका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र प्रधानमन्त्रीलेसमेत ढकालले उठाएको विषयमा ध्यानाकर्षण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK