काठमाडौँ । सेयर लगानीकर्ता कालिप्रसाद चिमरियाले बैंकिङ सेक्टरमा तत्काल बुल नआउने बताएका छन् । अर्थ सरोकार पोडकास्टमा बोल्दै चिमरियाले अहिलेको अवस्थामा बैङ्किङमा बुल कुनै पनि हालतमा नआउने दाबी गरेका हुन् ।
आर्थिक मन्दीको समयमा बैंकिङ नबढ्ने अन्तराष्ट्रिय ट्रेण्ड भएको भन्दै उनले अन्य सेक्टरमा राम्रो बढोत्तरी देखिए पनि बैङ्किङमा भने बुलको सम्भावना नभएको बताएका छन् ।
त्यस्तै, उनले सेयर बजारमा नाफा कमाउनका लागि सस्तोमा सेयर किनेर महँगोमा बेच्ने भन्ने सिकाइ गलत भएको बताएका छन् ।
बजारमा लगानी गरेर नाफा कमाउनका लागि लगानीकर्ताले महँगोमा सेयर किनेर झन् महँगैमा बेच्नुपर्ने चिमरियाको भनाई छ । उनले अहिले बजार घटेका बेला किन्नुपर्छ भनेर सेयर विश्लेषकहरु नै गलत सिकाइरहेको बताएका छन् । सेयर बजारबारे चिमरियासँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्