काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई बिना धितो ऋण दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीहरुलाई सरकारले बिना धितो ऋण दिने घोषणा गरेका हुन् ।
तर, यसरी सरकारले प्रदान गर्ने ऋण लिनका लागि विदेश जाने नेपालीहरुले बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउने सुनिश्चितता गर्नुपर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्