काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबारको तुलनामा आज नेप्से परिसूचक ०.२१ अङ्कले बढेर १९६०.६० बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल ३ सय ५ कम्पनीको ५८ लाख ७४ हजार ९ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५४ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार फिर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको १० करोड ६० लाख २८ हजार ७ सय ८१ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्