काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १५ कम्पनीको ८२ लाख ८२ हजार ५ सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सीइडीबी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४३ करोड ९० लाख ५७ हजार ७ सय ३४ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्