×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको वेबसाईट डाउन !

LAXMI SUNRISE BANK
GLOBAL

नेप्सेको वेबसाईट डाउन !

६ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाईट डाउन भएको छ । साताको कारोबारको पहिलो दिन कारोबार समय सकिन केही मिनेट बाँकी रहँदा नेप्सेको वेबसाईट डाउन भएको हो ।

कारोबार समय सकिन केही मिनेट मात्रै बाँकी रहँदा डाउन भएको वेबसाईट हालसम्म पनि खुलेको छैन ।

साईट नै डाउन भएपछि सेयर लगानीकर्ताहरु मर्कामा परेका छन् । यता नेप्सेका कर्मचारीले भने विद्युत अवरुद्ध हुँदा साईट बन्द भएको बताएको छन् ।

शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेपछि आइतबार खुलेको बजार ४५.६९ अंकले बढेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी