×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रदिवादी पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रदिवादी पक्राउ

८ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रदिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. ४ स्थाई घर भई हाल काठमाडौं जिल्ला नागार्जुन बस्ने ३४ वर्षीय बिराज तामाङ पक्राउ परेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जेठ ४ गते धुम्बाराहिबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ बिगो भएका उनलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर पठाईएको प्रहरिले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: