काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रदिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. ४ स्थाई घर भई हाल काठमाडौं जिल्ला नागार्जुन बस्ने ३४ वर्षीय बिराज तामाङ पक्राउ परेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जेठ ४ गते धुम्बाराहिबाट पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ बिगो भएका उनलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर पठाईएको प्रहरिले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्