×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकैपटक पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ र डिजेलको मूल्य लिटरमै ५ रुपैयाँले घट्यो, आजै मध्यरातबाट लागू

PRIME CA
GLOBAL IME BANK

एकैपटक पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ र डिजेलको मूल्य लिटरमै ५ रुपैयाँले घट्यो, आजै मध्यरातबाट लागू

२ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँले घटेको छ । आज राती १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

निगमले डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो ।

खाना पकाउने ग्याँसको मूल्य भने यथावत छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: