एकैपटक पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ र डिजेलको मूल्य लिटरमै ५ रुपैयाँले घट्यो, आजै मध्यरातबाट लागू अर्थ सरोकार २ जेष्ठ २०८१, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँले घटेको छ । आज राती १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो । निगमले डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो । खाना पकाउने ग्याँसको मूल्य भने यथावत छ । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !