×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकलाई अर्को सफलता, इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट पुरस्कृत 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभु बैंकलाई अर्को सफलता, इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट पुरस्कृत 

Artha Sarokar

१७ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंक अफ दी एयर २०२३ बन्न सफल भएको प्रभु  बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ प्राप्त गरेको छ । इकोसिस्टममा आधारित इनोभेसन श्रेणीमा डिजिटल संलग्नतालाई अधिकतम बनाएर सकारात्मक ग्राहक अनुभव सुनिश्चित गरेको आधारमा बैंकले गोल्ड अवार्ड प्राप्त गरेको हो ।

बैंकले आफ्नो डिजिटल इकोसिष्टमलाई अपग्रेड गर्दै ग्राहकको सुविधा र सुरक्षालाई ध्यान राखेर सेवा प्रदान गरेको भन्दै इन्फोसिस फिनाकल इनोभेसन प्रदान गरिएको अवार्ड प्रदायकले जनाएको छ ।

१० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा प्रभु बैंक विजेताको रूपमा छनोटमा परेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी