काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री प्रकाशशरण महतले सरकारले संसदमा गाइजात्रा देखाएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै महतले यस्तो बताएका हुन् ।
महतले सहकारी ‘ठग’का विषयमा सरकारले संसदीय छानबिन समिति बनाउन नमानेर गाईजात्रा देखाएको बताएका हुन् ।
साथै पूर्वअर्थमन्त्री महतले आफूहरुको माग पूरा नभएसँग संसदमा अवरोध कायमै रहने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्