Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

अर्थ सरोकार

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार समिक्षा सार्वजनिक समीक्षा सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरेको छ।

चालु आर्थिक वर्षको नौ महिनासम्म आइपुग्दा नेपालको मुद्रास्फीतिमा उल्लेख्य सुधार भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । समीक्षा अवधिमा शोधनान्तर बचत उल्लेख्य बढेकोतर कर्जा प्रवाहमा शिथिलता कायमै रहेकोले मौद्रिक तरलता बढेको छ ।

यस्तो छ पूर्णपाठ:

Monetary-Policy-2080-81-3rd-Quarter-Review

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK