काठमाडौँ । सुदूरपश्चिममा ट्राफिक प्रहरीले चिट काटेरै चार करोड बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा ट्राफिक प्रहरीले चार करोड १६ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
ट्राफिक प्रहरीले उक्त रकम बराबरको राजस्व ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारबाही गरेर संकलन गरेको हो ।
यसअवधिमा सुदूरपश्चिममा ६२ हजार ९ सय ३१ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । जसमध्ये सबैभन्दा धेरै मापसे/लापसेका रहेको प्रहरीले जनाएको छ ।
हाल सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीको सक्रियता बढ्दो छ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो १० महिनामा सुदूरपश्चिम प्रदेशमा २ सय ६० सवारी दुर्घटना भएका छन् । जुन दुर्घटनामा परेर १ सय ४५ जनाले ज्यान गुमाएमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्