काठमाडौं। त्रिभुवन विश्वविद्यालयले बाँकि सबै पुरानो परिक्षाको नतिजा आसर मसान्तभित्र प्रकाशित गर्ने भएको छ । परिक्षा दिएको लामो समयदेखि नतिजा प्रकाशित नगरेको टियुले असार मसान्तभित्र सबै नतिजा प्रकाशित गर्ने जनाएको हो।
कर्मचारी अभावले समयमा नतिजा प्रकाशन गर्न नसकेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
पुराना सबै विषयका नतिजा असारसम्म प्रकाशित गर्ने तयारी भईरहेको त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बताएका छन् । उनले भने,’पुराना सबै नतिजा असारभित्र प्रकाशित गर्ने गरी तयारी गरेका छौँ । ढिलोमा असारभित्र पुरानो परीक्षाको नतिजा प्रकाशित हुन्छ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्