×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर छली प्रकरणः वर्ल्डलिंकले हालेका ८ वटै मुद्दा अदालतद्वारा खारेज, सरकारलाई अब २ अर्ब कर तिर्नुपर्ने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कर छली प्रकरणः वर्ल्डलिंकले हालेका ८ वटै मुद्दा अदालतद्वारा खारेज, सरकारलाई अब २ अर्ब कर तिर्नुपर्ने ! 

Artha Sarokar

३० बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वोच्च अदालतले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकको रिट खारेज गरेको छ । वर्ल्ड लिंकले कर तिर्नु नपर्ने मागदाबीसहित दायर गरेका ८ वटै रिट न्यायाधीशहरु हरिप्रसाद फुयाँलडा.नहकुल सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको छानविन समितिले यसअघि वर्ल्ड लिंक कम्युनिकेसनले २ अर्ब राजस्व छली गरेको निष्कर्ष निकालेको थियो । 

छानविन समितिको निष्कर्ष त्रुटीपूर्ण रहेको भन्दै करबाफतको उक्त रकम तिर्न नपर्ने माग गर्दै वर्ल्ड लिंक अदालत पुगेको थियो । तर, कर तिर्नु नपर्ने मागदाबीसहित कम्पनीले दायर गरेको रिट अदालतले खारेज गरेसँगै अब भने कम्पनीले सरकारलाई २ अर्ब कर तिर्नुपर्ने भएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी