काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धूम्रपान, मद्यपान र लागूऔषध प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले यस्तो घोषणा गरेका हुन् ।
उनले महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलमा धूम्रपान, मद्यपान तथा लागूऔषधको प्रयोगमा पूर्ण रुपमा बन्देज गर्ने बताएका छन् । त्यस्तै, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले महानगरभित्र जंग फुडको बिक्रीवितरण तथा प्रयोगलाई समेत निरुत्साहित गर्ने घोषणा गरेका छन् ।
यसका साथै आगामी आर्थिक वर्षभित्र महानगरमा खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक व्यवस्था मिलाइने पनि मेयर शाहले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्