काठमाडौँ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले आफू एलियन (दोस्रो गहको प्राणी) भएको दाबी गरेका छन् । मस्कले एक अन्तर्वार्ताका क्रममा यस्तो दाबी गरेका हुन् ।
उनले आफू एलियन मात्रै नभएको बरु एलियन भएको प्रमाणसमेत पेश गर्ने बताएका छन् ।
आफू एलियन भएको कुरा कसैले विश्वास नगरे पनि उनले आफू एलियन भएको प्रमाण छिट्टै पेश गर्ने बताएका छन् । तर, प्रमाण कहिले ? कसरी पेश गर्ने भन्ने उनले खुलाएका छैनन् ।
मस्कको यस्तो अभिव्यक्तिपछि उनी अहिले चर्चामा छन् । मस्क टेस्लासँगै सामाजिक सञ्जाल एक्स तथा स्पेस एक्सका पनि मालिक हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्