×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलन मस्कको दाबी- ‘म एलियन हो, प्रमाण छिट्टै पेश गर्छु’ 

GLOBAL IME BANK

एलन मस्कको दाबी- ‘म एलियन हो, प्रमाण छिट्टै पेश गर्छु’ 

२० जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले आफू एलियन (दोस्रो गहको प्राणी) भएको दाबी गरेका छन् । मस्कले एक अन्तर्वार्ताका क्रममा यस्तो दाबी गरेका हुन् । 

उनले आफू एलियन मात्रै नभएको बरु एलियन भएको प्रमाणसमेत पेश गर्ने बताएका छन् । 

आफू एलियन भएको कुरा कसैले विश्वास नगरे पनि उनले आफू एलियन भएको प्रमाण छिट्टै पेश गर्ने बताएका छन् । तर, प्रमाण कहिले ? कसरी पेश गर्ने भन्ने उनले खुलाएका छैनन् ।

मस्कको यस्तो अभिव्यक्तिपछि उनी अहिले चर्चामा छन् । मस्क टेस्लासँगै सामाजिक सञ्जाल एक्स तथा स्पेस एक्सका पनि मालिक हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: