×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

Artha Sarokar

२८ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं।  नेपाल राष्ट्र बैंक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ १० महिनाको तथ्यांकमा आधारित वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो।

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो ।

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति :

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Ten-Months-data-of-2080.81
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी