×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्क्वायर सहकारीको ७ करोड बढी ठग्ने तीन जना पक्राउ, आकर्षक ब्याजको लोभमा फसे जनता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्क्वायर सहकारीको ७ करोड बढी ठग्ने तीन जना पक्राउ, आकर्षक ब्याजको लोभमा फसे जनता

२७ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड बढी ठग्ने तीन जना पक्राउ गरेका छन्। पक्राउ पर्नेमा ६६ वर्षीय अध्यक्ष बाशु देव मान जोशी, ६७ वर्षीय सचिव सुवर्ण सेलालिक र ५८ वर्षीय सदस्य धर्म रत्न पाछैं रहेका छन्।

उनीहरुले आकर्षक ब्याजदरको प्रलोभनमा पारेर ७ करोड ४० लाख ७८ हजार ८ सय ६०.५९ रुपैयाँ ठगी गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो।

हाल सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: