काठमाडौँ । नेपाली कांग्रेसका सांसद शान्ति विकले आगामी आर्थिक वर्षको बजेट पार्टीको जस्तो देखिएको बताएकी छिन् ।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१ ८२ को बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद विकले यसपालिको बजेट राज्यको भन्दा पनि माओवादी पार्टीको जस्तो देखिएको बताएका हुन् ।
उनले बजेटमार्फत प्रधानमन्त्री पत्नी सीता दाहालको नाममा मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गर्ने घोषणा गर्नुले बजेट पार्टी केन्द्रित भएको बताएकी छिन् ।
त्यस्तै, उनले स्व.सीता दाहालको नाममा कलेज स्थापना गर्दा उनले दिएको योगदानका बारेमा पनि प्रश्न उठाएकी छिन् । साथै उक्त कलेज स्थापना गर्ने भनिए पनि कति बजेट खर्च गरिने विषय उल्लेख नहुनुले पनि बजेटमाथि थप शंका उत्पन्न गराएको उल्लेख गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्