काठमाडौँ । भारतीय सेयर बजारले फेरी नयाँ रेकर्ड कायम गरेको छ ।
बिहीबार भारतीय सेयर बजार सूचक ‘सेन्सेक्स’ ७७ हजार १४५ र ‘निफ्टी ५०’ २३ हजार ४१८ बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो ।
यद्यपि यो समाचार तयार पार्दासम्म ‘सेन्सेक्स’ २२५.६९ अंकले बढेर ७६८३६.७९ बिन्दुमा पुगेको छ भने ‘निफ्टी ५०’ ६५.९५ अंकले बढेर २३३९५.७० बिन्दुमा पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्