×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खरो राजनीतिक बहसः के राजा फर्कन सम्भव छ ? बालेन ठिक कि बेठिक ? राप्रपाको भविष्य के ? (भिडियोसहित)

GLOBAL IME BANK

खरो राजनीतिक बहसः के राजा फर्कन सम्भव छ ? बालेन ठिक कि बेठिक ? राप्रपाको भविष्य के ? (भिडियोसहित)

४ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आउनुहोस्, आज राजनीतिका कुरा गरौँ । बालेनका कुरा गरौँ, रविन्द्र मिश्रका कुरा गरौँ, देशका नेताका कुरा गरौँ अनि युवा शक्तिका कुरा गरौँ । आज, राजनीतिमा के गलत भईरहेको छ र के हुनुपर्छ भन्ने कुरा गरौँ । किन जनताले युवा, नयाँ पार्टी र नयाँ राजनीतिक शक्ति मन पराए भन्ने कुरा गरौँ । देशमा राजा फर्किनुपर्छ वा फर्काउनुपर्छ भन्नेहरुका बीच गणतन्त्रका पनि कुरा गरौँ ।

गणतन्त्र असफल दिशामा त छैन ? भन्ने कोणबाट बहस भईरहेका बेला राजतन्त्रको फिर्ती सम्भव छ त ? यस विषयमा पनि कुरा गरौँ । आज, केहि फरक, तर राजनीतिबारे स्ट्रेट फर्वार्ड कुरा गरौँ । (राप्रपाका सह–महामन्त्री उज्वलकृष्ण श्रेष्ठसँग गरिएको खास कुराकानी)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: