काठमाडौँ । एनएमबी बैंकको एटिएम फुटाएर रकम चोरी गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका ३ घर भएका २३ वर्षीय रूपेश नेपाली रहेका छन् ।
उनले पोखरा महानगरपालिका ५ जिरो किलोमा रहेको बैंकको एटीएम फुटाएर रकम चोरी गर्न खोजेको प्रहरीले जनाएको छ । तर, रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
हाल पक्राउ परेका व्यक्तिको थप अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्