×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२१ तस्विरमा हेर्नुहोस् बाढीले अस्तव्यस्त बनाएको काठमाडौँको जनजिवन… (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

२१ तस्विरमा हेर्नुहोस् बाढीले अस्तव्यस्त बनाएको काठमाडौँको जनजिवन… (फोटो-कथा)

Artha Sarokar

१६ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मंगलवार रातिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका यतिबेला डुबानले जलमग्न छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भक्तपुर) का नदी किनारका बस्ती, सडक संरचनाहरु लेदो पानीले भरिएको देख्न सकिन्छ ।

काठमाडौँको बल्खु, भक्तपुरको हनुमन्ते नदी आसपासका क्षेत्रहरुमा बाढी पसेको छ । जसले उपत्यकाका आम नागरिको जनजीवन प्रभावित भएको छ ।

नदी किनार छेउमा व्यापार व्यवसाय गर्दै आएकाहरु पानी र लेदो बालुवा पन्छाउँदै गरेको देख्न सकिन्छ । नदी छेउका सडकहरुमा पनि राम्रोसँग यातायात सञ्चालन हुन सकेका छैनन् । कतिपय विद्यालयहरु बाढीकै कारण बन्द भएका छन् भने कतिपय अनलाइन माध्यमबाट अध्ययन गराइरहेका छन् । नदी छेउका नागरिकहरु यसबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

कतिपय स्थानमा घरभित्रै बाढी पसेको छ । जसकारण आर्थिक क्षति कति भयो भन्ने यकिन छैन । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी