×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी निजी क्षेत्रद्वारा १ महिनामै डेढ लाख रोजगारी सृजना

GLOBAL IME BANK
SHREE KESH

अमेरिकी निजी क्षेत्रद्वारा १ महिनामै डेढ लाख रोजगारी सृजना

२१ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकी निजी क्षेत्रले १ महिनामा डेढ लाख रोजगारी सृजना गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार जुन महिनामा अमेरिकी निजी क्षेत्रले १ लाख ५० हजार रोजगारी सृजना गरेको हो ।

पछिल्लो तथ्याङ्क स्वचालित डाटा प्रोसेसिङ र मूडीज एनालिटिक्सद्वारा मासिक सर्वेक्षणमा आधारित राष्ट्रिय रोजगार रिपोर्टमा घोषणा गरिएको थियो ।

थपिएका कामहरूको मे महिनामा १ लाख ५२ हजारबाट १ लाख ५७ मा परिमार्जन गरिएको थियो ।

जागिरमा बस्नेहरूका लागि वर्ष–दर–वर्षको तलब लाभ जूनमा ४.९ प्रतिशत थियो । जुन लगभग तीन वर्षमा वृद्धिको सबैभन्दा कम गति हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: