काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको ओलीको सपथ ग्रहण भने सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै काँग्रेस, जसपा, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । सोही अनुसार ओलीलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
एमाले काँग्रेसको नयाँ सत्ता समीकरणमा कसलाई के मन्त्री बनाउने भन्ने विषयमा भने शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्