काठमाडौँ । माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका १ घर भई हाल बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्याम बहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ रहेका छन् ।
उनीहरूले बुढानीलकण्ठ नगरपालिका ३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेका थिए ।
त्यस्तै, प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई एटिएम मेसिन तोडफोड गरेको आरोपमा बुधबार बिहान पक्राउ गरेको हो । प्रहरीका अनुसार घले र तामाङलाई एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्