काठमाडौँ । ‘मिस माल्टा २०२४’ चेरिज स्पिटेरी नेपाल भ्रमणमा आइपुगेकी छिन् । सोमबार बिहान स्पिटेरीसहित कोर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु भ्रमणका लागि नेपाल आएका हुन् ।
उनीहरुलाई नेपाल पर्यटन बोर्डको अगुवाइमा ढाका टोपी र पञ्चेबाजाले स्वागत गरिएको छ ।
नेपालमा रहँदा मिस माल्टासहितको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक काम गर्नेछन् । साथै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमासमेत सहभागी हुने जनाइएको छ ।
नेपाल भ्रमणमा रहँदा उनीहरुले चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै डकुमेन्ट्रीसमेत बनाउने जनाइएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्