काठमाडौं। सेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार दोश्रो सर्किट ब्रेक लागेको छ।
बजार खुलेको एक मिनेट मै ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेसँगै बजार २० मिनेटका लागि बन्द भएको थियो।
२० मिनेट पछि पुन: बजार खुल्दा १०२.६५ अंक अर्थात् ५ प्रतिशतले बजार बढेर ४० मिनेटका लागि बन्द भएको छ।
अब बजार ४० मिनेट पनि खुल्नेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्