काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा बढी कारोबार सीइडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको १५ करोड २५ लाख ८१ हजार ५ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको बजारमा सबैभन्दा बढी नाफा बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्