×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१४ भाइ ब्रोकर निलम्बनमा, मारमा लगानीकर्ता ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१४ भाइ ब्रोकर निलम्बनमा, मारमा लगानीकर्ता ! 

Artha Sarokar

४ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । १४ ब्रोकर कम्पनी निलम्बनमा परेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार कारोबार समयमै १४ ब्रोकर कम्पनीलाई निलम्बन गरेको हो । 

निलम्बनमा पर्नेमा ब्रोकर नम्बर ३, ५, ८, २९, ३२, ३४, ३५, ४१, ४४, ४५, ५१, ६५, ६८ र ६९ रहेका छन् । 

नेप्सेबाट स्वीकृत लिमिट सकिएपछि नेप्सेले यी ब्रोकर कम्पनीहरुलाई कारोबार समयमै कारबाही गर्दै निलम्बन गरेको हो । नेप्सेले ब्रोकर कम्पनीलाई कारोबार समयमै निलम्बन गरेपछि लगानीकर्ताका मर्कामा परेका छन् । 

ब्रोकर कम्पनीहरुले आफ्नो लिमिटको व्यवस्थापन गर्न नसकेपछि नेप्सेको कारबाहीमा पर्दा सेयर लगानीकर्ताहरु सेयर किनबेच गर्नबाट समेत बञ्चित भएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी